अप्पन जनकपुर
सिरहा । नेकपा एकीकृत समाजवादी पार्टीका मधेश प्रदेश सदस्य रविन्द्र कुमार साह सिरहा नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भएको छ ।
सिरहा नगरपालिका कार्यपालिका सदस्य दलित वा अल्पसंख्यक समूहवाट साह, अनिल कुमार कर्ण र बलिराम मुखिया निर्वाचित भएक छन् । नेकपा एसवाट साहले ६३, जसपावाट कर्णले सवैभन्दा वढी १ सय १ र नेपाली काँग्रेससवाट मुखियाले ६५ मत पाएका छ्न् ।