2025-01-19

Close

इन्जिनियर्स एसोसिएसनको मतदान : अधिकृत यादवनै अर्का उम्मेदवार जिताउन षडयन्त्रमा
जनकपुरधाम, चैत १ : नेपाल इन्जिनियर्स एसोसिएसनको जनकपुरधाममा जारी मतगणनामा मतदान अधिकृतले छलछाम, डरधम्की र आचारसंहिताको धज्जी उडाउने लगायतका विवादास्पद कार्य गरेको ...

नेकपा(एमाले) कृष्णानगर मेयर पदको उम्मेदवार, को बन्ला ?
कपिलवस्तु । निर्वाचन आयोगले वैशाख ३० गते स्थानिए चुनाव घोषणा गरे पछि स्थानिए चुनावमा भाग लिने उम्मेदवारहरु राजनितीक समाजिक गतिविधीहरुमा तिव्रताका साथ ...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई/मधेसको विकास गर्न पहाडको जस्तो पहरो खन्नु नपर्ने
सुनिल रजक फाल्गुन २८ गते। नेकपा एमाले बारा जिल्ला कमिटीले जिल्लाको आदर्श कोतवालको जयनगर चिउँटाहामा शनिबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै ...

बाल बालिकाको संरक्षण कृष्णनगरको प्राथमिकता :- नगर प्रमुख शाह
  युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको नाममा गरिने हिंसात्मक व्यवहार, बालश्रम, बाल ...

कृष्णनगरका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा प्रयोगशाला परीक्षण गरि औषधि वितरण
अजय मिश्र/कपिलवस्तु, फागुन २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको श्री राष्ट्रीय आधारभूत विद्यालयमा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम ...

कटहरिया नगरपालिकामा नेता कुशवाहाको चर्चा नै चर्चा
दिपेश कुमार साह।रौतहट।फागुन २१रौतहट जिल्लाको कटहरिया नगरपालिका वार्ड नम्बर ४ टोल हर्षाहाको बान्धमा मजबुत लचकिंग सोलोप भइरहेको छ। सो कार्यलाई कटहरिया नगरपालिका ...

नेपाली कांग्रेस पर्साकाे सभापतिमा जनार्दन सिंह क्षेत्री सहित पुरै प्यानल विजयी
पवन प्रसाद साह वीरगंज, पर्सा । नेपाली कांग्रेसकाे १४ औं जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएकाे मतदानकाे सुक्रबार विहान आएकाे अन्तिम मतगणनाकाे नतिजा ...

बाैधीमाईकाे सरमुजवामा किशोर किशोरी लक्षित अभिमुखिकरण कार्यक्रम सम्पन्न
सुनिल रजक,राैतहट,फाल्गुन १९ गते राैतहट जिल्लाकाे दक्षिणी भेग बाैधिमाई नगरपालिकामा किशोर किशोरी लक्षित प्रजनन स्वास्थ्य कार्यक्रम अभिमुखिकरण सम्पन्न भएको छ । सरमुजवा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर