धनुषा प्रहरीद्वारा ४९ बोरा हरियो मटरसहित ११ वटा मोटरसाइकल बरामद!
जनकपुरधाम । धनुषा प्रहरीले तस्करी गर्न लागेका बेला ४९ बोरा हरियो मटर र ११ वटा मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ । ...
विवाहपञ्चमी अगावै जनकपुर–जयनगर रेल्वे सञ्चालन गर्न लोसपाको माग!!
जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले विवाहपञ्चमी महोत्सवपूर्व जनकपुरधाम–जयनगर रेल्वे सञ्चालन गर्नुपर्ने माग गरेको छ । बुधबार धनुषाका प्रमुख जिल्ला अधिकारी ...
काँग्रेस महाधिवेशन : धनुषाको १८ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न, को कहाँ निर्वाचित भए ? हेर्नुस्
धनुषा । सत्तारुढ नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषाको १८ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । १८ वटा स्थानीय ...
प्रचण्डलाई ठुलो झड्का, पूर्वमन्त्री झासहित सयौँ नेताकार्यकर्ता गए माधव नेपालको पार्टीमा
काठमाडौं : पूर्वमन्त्री रामचन्द्र झा नेकपा माओवादी केन्द्र परित्याग गरेर माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । मंगलबार धनुषा ...
नेपाली कांग्रेसको मतगणना स्थलमा गोली चल्यो, प्रहरीसहित ७ जना घाइते!
प्युठान : नेपाली कांग्रेसको जिल्ला अधिवेशनको मतगणना स्थलमा प्रहरी र प्रदर्शनकारीको झडप हुँदा २ प्रहरीसहित ७ जना घाइते भएका छन् । मतगणनाको ...
शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन निर्वाचन आयोगको निर्देशन
काठमाडौँ : शिक्षक र कर्मचारीलाई संविधानविपरित राजनीतिक दलको सदस्यता नदिन निर्वाचन आयोगले निर्देशन दिएको छ । शिक्षक तथा कर्मचारीले दलको सदस्यको जिम्मेवारी ...
विदेह न.पा–३ गोबराहीमा निःशुल्क आँखा शिविरमा १५० जना बिरामीको आँखा जाँच
जनकपुरधाम : धनुषा जिल्लाको विदेह नगरपालिका–३ गोबराहीमा भएको निःशुल्क आँखा शिविरमा १५० जना बिरामीको जाँच गरिएको छ । सोमबार ३ बजेसम्म चलेको ...
सरसफाइ कर्मचारीले वडाध्यक्षमाथि दुर्व्यवहार गरेकाे भन्दै मेयर साहकाे कार्यकक्षमा लगाए ताला
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा वडाध्यक्षहरुले ताला लगाएका छन् । सफाई कर्मचारीले वडाध्यक्षलाई दुव्र्यवहार गरेको भन्दै सोमबार वडाध्यक्षहरुले तालाबन्दी गरेका हुन् । जनकपुरधाम ...