जनकपुरमा जसपाबाट निर्वाचित वडाध्यक्षको अगुवाइमा बाबुराम भट्टराईको पुत्लादहन
जनकपुर । जसपाका वरिष्ठ नेतासमेत रहेका भट्टराईको पुत्ला उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकी राम साहको अगुवाइमा जसपाकै नेता कार्यकर्ताले जलाएका ...
नागरिकता अध्यादेश जारी भएकोमा मधेसमा दिपावली मनाइयो
जनकपुरधाम : जनसिद्ध नागरिकका सन्तानले पनि बंशज नागरिकता पाउनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश ल्याएपछि अहिले मधेसमा जताततै उनको प्रशंसा सुरु भएको छ ...
नागरिकता समस्या सम्बोधन : मधेसमा दिपावली,युवा संघ केन्द्रीय उपाध्यक्ष झाले गरेको आह्वान
जनकपुरधाम : नागरिकता समस्या सम्बोधन भएको भन्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजिव कुमार झाले दिप प्रज्वलन गर्न तराई/मधेसका युवाहरुसँग अपिल ...
महन्थ ठाकुर पक्षको आग्रहमा जन्मसिद्ध नागरिकता दिने सरकारको निर्णय
जनकपुरधाम । सरकारले आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ । बिहीवारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय ...
जसपा कार्यकारिणी समितिको बैठक बसेको छैन :- महन्थ ठाकुरको दाबी
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले कार्यकारिणी समितिको कुनै बैठक नबोलाएको बताएका छन् । महन्थ ठाकुरद्वारा जारी प्रेस वक्तव्यमा ...
प्रदेश २ का मन्त्रीलाई कोरोना महामारी नियन्त्रण गर्न जिल्लागत जिम्मेवारी
जनकपुरधाम,२० बैशाख । प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि समन्वय गर्ने उद्देश्यले जिल्लागत रुपमा मन्त्रीहरुलाई जिम्मेवारी दिएको छ । सोमबार बसेको ...
महोत्तरी बाट बेपत्ता परेको ७ बालिका–किशोरी भारतको सीतामढीमा भेटिएको मेयरको दावी
जनकपुरधाम : घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका–किशोरी भारतको सीतामढीमा भेटिएको भंगहा नगरपालिकाका मेयर संजिव साहले दावी गरेका छन् । महोत्तरी ...
बेपत्ता झा दम्पतीको कंकाल महोत्तरीमै भेटियो
जनकपुरधाम : फागुन ११ गते अघि बेपत्ता भएका महोत्तरी पिपरा– ५ सहोर्बाका मुसाफिर झा र उनकी श्रीमती गितादेवीको कंकाल भेटिएको छ । ...