2025-01-22

Close

मधेश प्रदेशमा नयाँ सरकारको दावी गर्न दलका नेताहरु पुगे प्रदेश प्रमुखको कार्यालय
जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकारको दावी पेश गर्न ६ दलका नेताहरु मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । नेकपा एमाले, ...

आफ्नो नीजि घर बनाउन एसपी कार्कीले गरे नेपाल प्रहरीको जनशक्तिको दुरुपयोग
जनकपुरधाम । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर संगठनमा सुशासन कायम गर्न लागेका छन् । संगठनमा सुधार गर्ने उनको अभियान केही अधिकृतहरुको ...

नरेन्द्र मोदी सरकारमा शिवराज सिंह चौहान गृहमन्त्री बन्ने, अमित शाहले संगठन सम्हाल्ने
नरेन्द्र मोदी सरकारले आगामी आइतबार ९ जुनमा शपथग्रहण गर्ने भएको छ । स्रोतका अनुसार मन्त्रालय विभाजनका लागि सहयोगी दल लोजपा, जनता दल ...

सर्लाही : लालबन्दीबाट १६ क्विन्टल बढी गाँजा बरामद
सर्लाही । सर्लाहीको लालबन्दीबाट प्रहरीले ठुलो परिमाणमा अबैध लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले लालबन्दी नगरपालिका–१४ डाईनी खोलास्थित लंगुर डाँडा भन्ने विकट ...

मधेश प्रदेश : मन्त्रालय बाँडफाँटमा सकस परेपछि सरकारको दाबीमा ढिलाइ
जनकपुरधाम । मधेश प्रदेशमा बन्ने नयाँ सरकारमा सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँडमा सकस परेपछि सरकार दाबीमा ढिलाइ भएको छ । प्रदेश प्रमुख ...

बुबा लोसपा सांसद, छोरा जनमतबाट मुख्यमन्त्री…डा. राउतको निर्णयले पार्टीमा असन्तुष्टि
जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशका मुख्यमन्त्री सांसद सतिशकुमार सिंह बनाउने निर्णय लिएका छन् । सतिश सप्तरी २ (१) ...

जनकपुरधाममा ‘विनयतारा क्यान्सर सेन्टर’ बन्ने
जनकपुरधाममा दुई सय शड्ढयाको ‘विनयतारा क्यान्सर सेन्टर’ बन्ने भएको छ । विनयतारा फाउन्डेसनले बनाउन लागको दुई सय शड्ढयाको अस्पताल निर्माणार्थ अस्पतालको नक्सापास गरेको ...

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी इन्सपेक्टर शिवाकोटी पक्राउ
काठमाडौं । नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर