2025-01-15

Close

विराटनगर महानगरपालिका क्षेत्र भित्र रहेका ठुला अस्पताललाई आइसोलेशन सेन्टर बनाउन युवा नेता राकेश रोशनको सुझाव 
विपिन कुमार यादव,विराटनगरः नेपालमा कोरोनाले भयावह रुप लिइरहेको बेला विराटनगर महानगरपालिकामा पनि कोरोना भयावह रुप लिन थालेको छ । यो समाचार तयार ...

जनकपुरमा नागरिकता विधेयकविरुद्ध प्रदर्शन मधेशी प्रति लक्षित गरेर ल्याएको विभेदकारी विधेयक अविलम्ब फिर्ता लिनुपर्ने
अप्पन जनकपुर डेस्क , जनकपुरधाम ७ जेष्ठ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले विदेशी महिलालाई नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि ...

नागरिकता विधेयक सम्बन्धि सत्तारूढ नेकपाको निर्णय मधेसी समुदायप्रति असमानता र विभेदलाई निरंतरता दिने कार्य : प्रमुख सचेतक अरगरिया
विपिन कुमार यादव,७ असार,जनकपुरधाम। नागरिकता विधेयकको विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयप्रति जनता समाजवादी पार्टी नेपालको केन्द्रिय ...

हत्यारामाथि कारबाही नभएमा देशभर आन्दोलन गर्ने चेतावनी
विपिन कुमार यादव,जनकपुरधाम, ३० जेष्ठ । शम्भु सादाको हत्यारामाथि कारवाहीको माँग गर्दै धनुषाको सबैला नगरपालिमा दलित समुदायहरुले विशाल विरोध आमसभा गरेका छन् ...

सांसद चौधरीको अभिव्यक्ति रेकर्डबाट हटाउन सरिता र अमृताद्वारा संसदमा हंगामा भारतीय “जासुस “भनेकोमा आपत्ति
काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेपछि हँगामा भएको ...

भोक र उपचार नपाएर जनता मर्नु देशको लागि लज्जास्पद बिषय : प्रमुख सचेतक अरगरिया
उपचार नपाएर भोककै कारण ज्यान गुमाएका धनुषा शहिदनगर नगरपालिकाका बिरेन्द्र गुरमैता यादव प्रति श्रद्धाञ्जली समेत अर्पण गरे । विपिन कुमार यादव,जनकपुरधाम,१४ जेठ ...

जानकी मन्दिरमा साधुबाबाको काम पुजापाठ,आरती र भजन गर्ने हो :> महासचिव महासेठ
विपिन कुमार यादव, बैशाख २९ । जनकपुरधाम जानकी नवमीका अवसरमा केक बाँडे पछि चर्चामा आएका जानकी मंदिरका उत्तराधिकारी महत्थ रामरोशन दासको विरुद्धमा ...

जानकी मन्दिरलाई ट्रष्टमा लगि हिन्दु सभ्यता,संस्कृति र सम्पतिको संरक्षण गर्नुपर्ने देखिन्छ :- नेता चौधरी
विपिन कुमार यादव, जनकपुरधाम । जानकी नवमीका अवसरमा केक बाँडे पछि चर्चामा आएका जानकी मंदिरका उत्तराधिकारी महत्थ रामरोशन दासको विरुद्धमा मन्दिरका महन्थ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर