कमला नदीमा पुल नबन्दा वारपार गर्न डुंगा नै साहरा
रासस जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि पुल निर्माण नहुँदा सिरहा र धनुषावासी फेरि पनि डुंगाकै साहरामा नदी तर्न बाध्य छन् । ...
MBBS परीक्षामा मधेसका दुई विधार्थी नेपालमै पहिलो र दोस्रो स्थान ल्याउन सफल
जनकपुरधाम । शिक्षा, साक्षरतामा देशको ७७ औं स्थान अर्थात पुछारमा रहेका जिल्ला रौतहटका दुईजना विधार्थी एमबिबिएसको परीक्षामा नेपालमै क्रमश: पहिलो र दोस्रो ...
मार्लबोरो चुरोट सौर्य सिमेन्टको फ्याक्ट्रीमा जलाइयो
विनय आजाद सिरहा । विदेशी ब्रान्डको चुरोट मार्लबोरोलाई ‘रिलेबलिङ’ गरी बिक्री गर्ने गरेको आशंकामा प्रहरी र आन्तरिक राजस्व कार्यालयले अनुसन्धान थालेका छन् । ...
यदुकूहामा धर्म परिवर्तन गराएको भन्दै एजेन्टहरुलाई हिन्दु सम्राट सेनाले लखेटे, चर्चमा लगाइयो ताला
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको यदुकूहास्थित धर्म परिवर्तन गराउने गिरोहलाई हिन्दु सम्राट सेनाले लखेटेका छन् । शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित ...
मधेस प्रदेशका डीआईजी पोखरेलको खातामा अवैध रकम : एक बिचौलिया पक्राउ, १० प्रहरीमाथि छानबिन
जनकपुरधाम । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देही पुगेका बेला सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एकजना डीआईजी फस्न लागेको ...
लहानको प्रादेशिक अस्पतालमा मधेशका मुख्यमन्त्री सिंहको ‘छड्के’
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह लहानस्थित प्रादेशिक अस्पतालमा ‘छड्के’ अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले शुक्रबार साँझ अस्पतालमा छड्के ...
भूमाफियाबाट वनको जग्गा जोगाउने DFO लाई मुख्यमन्त्री सिँहको सराहना
जनकपुरधाम । कीर्ते कागजपत्रका आधारमा बाराको कोल्हवी नगरपालिका वडा नम्बर २ बसनचौरीस्थित राष्ट्रिय वनको एक सय एघार बिघा, १२ कट्ठा १६ धुर ...
नेपाल आयल निगम महेन्द्रनगर डिपोका कर्मचारी वर्माको हत्या
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा एक कर्मचारीको हत्या भएको छ । नेपाल आयल निगम लिमिटेड महेन्द्रनगर डिपोस्थित एक कर्मचारीको हत्या भएको ...