2025-01-15

Close

नेपाली क्रिकेटको महाकूभ्म एनपिएल आजदेखि सुरु हुँदै, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै
जनकपुरधाम । नेपाली क्रिकेटको महाकूभ्म सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि सुरू हुँदैछ। आठ फ्रेन्चाइज टोली सम्मिलित एनपिएलको उद्घाटन खेलमा विराटनगर ...

जयकृष्ण गोईतको नामबाट धम्की आयो : मधेशका गृहमन्त्री राजकुमार लेखी
जनकपुरधाम । मधेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आफूलाई सशस्त्र भूमिगत समूहबाट धम्की आइरहेको दाबी गरेका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार ...

रेखा कुमारीको हत्यामा संलग्न रहेको आशंकामा धनुषा प्रहरीद्वारा तीनजना पक्राउ
जनकपुरधाम । रेखा कुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रवार धनुषा प्रहरीले जिल्ला ...

जनकपुर बोल्टसको लोगो नसच्याए उच्च अदालतमा रिट हाल्छौँ : हिन्दु सम्राटका अध्यक्ष यादव
जनकपुरधाम । हिन्दुवादी संगठन दाबी गर्ने हिन्दु सम्राटका अध्यक्ष राजेश यादवले एनपिएलमा सहभागीता जनाएको जनकपुर बोल्टस टिमले लोगो नसच्याए उच्च अदालतमा रिट ...

विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित बनाउन २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आगामी मंसिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन दुई ...

सप्तरीको मुतनीखोलामा पुल नबन्दा पिरलो
सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–६ स्थित मुतनीखोलामा बरदाही र कुरनमा गाउँलाई जोड्ने पुलको निर्माण थालिएको एक दशक भन्दा बढी समय भइसक्दा पनि ...

सशस्त्र प्रहरीद्धारा धनुषाको दुहबीमा लागु औषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
विपिन यादव जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरले दुहबीमा लागु औषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको ...

दुहबीमा अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम सम्पन्न
विपिन यादव /जनकपुरधाम । धनुषामा अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत कार्यक्रम ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर