2025-01-11

Close

जनकपुरको बोर्डिङ स्कूलहरुको हर्कतः विद्यार्थीलाई गर्मी र अँध्यारो कोठामा परीक्षा,घाममा उभ्याउने धम्की
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका– १ स्थित मदरटेरेसा पब्लिक स्कूलले शुल्क बाँकी विद्यार्थीलाई टिनको छाना भएको साँघुरो कोठामा परीक्षा लिने गरेको पाइएको छ ...

भ्रष्टाचार छानबिन गर्दा संघीयता समाप्त हुदैन् :-जितेन्द्र सोनल
जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जीतेन्द्र सोनलले भ्रष्टाचार छानबिन गर्न अख्तियारले छापा मार्दैमा संघीयता समाप्त नहुने बताएका छन् ...

संजय टकलालाई राहत : जन्म कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला उच्च अदालतले उल्टायो
जनकपुरधाम : पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’लाई रामानन्द चोक बमका’ण्ड मुद्दामा उच्च अदालतबाट राहत मिलेको छ । उच्च अदालतले आईतवार गरेको फैसलामा ...

भ्रष्टाचारको आरोप लागेपछि राउतको बचाउमा जसपाको प्रदर्शन : सहभागीलाई थाहै छैन कार्यक्रम
जनकपुरधाम १७ असोज । धनुषाको सबैला नगरपालिकाका चन्देश्वर महरा जनता समाजवादी पार्टी (जसपा)को झण्डा बोकेर जनकपुरधामको पिडारी चोकमा बसिरहेका थिए । रेल्वे ...

धनुषाको जटहीबाट सशस्त्र प्रहरीद्वारा गाँजा बरामद
बिपिन यादव जनकपुरधाम : धनुषाको नगराइन नगरपालिका २ जटही स्थित सिमा इलाकाबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ । गाँजा बोकेका व्यक्ति ...

प्रदेश २ मा मुख्यमन्त्री राउतलाई बचाउन जसपा द्वारा अख्तियारविरुद्ध मशाल जुलुश निकाल्दै
जनकपुरधाम : मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले आज मशाल जुलुश निकाल्ने तयारी गरेको छ । प्रदेश ...

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारे साइकल वितरणसम्बन्धी कागजात लिएर फर्कियो अख्तियार
१३ असोज, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साइकल वितरणसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ ...

उपेन्द्र यादव र मुख्यमन्त्री राउतविरुद्ध नाराबाजी
जनकपुरधाम १२ असोज । पटक–पटक आश्वासन मात्रै दिएको भन्दै मधेश आन्दोलनका शहीद परिवारले सोमबार जनता समाजवादी पार्टी (जसपा) को बैठकस्थलमा धर्ना दिँदै ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर