बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि “हेल्प डेस्क” स्थापना
काठमाडौं । परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि “हेल्प डेस्क” स्थापना गरेको छ । मन्त्रालयले ...
सीके राउतको जनमत र उपेन्द्र यादवको जसपा नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने
काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने ...
पोखरा : अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न दुई जना पक्राउ
पोखरा । अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको ...
विवाहको चार वर्षपछि क्रिकेटर हार्दिक पाण्ड्या र नतासा भए अलग
काठमाडौं । भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्याले बिहीबार आफ्नो सामाजिक सञ्जालमार्फत् नतासा स्टान्कोभिकसँग सम्बन्ध बिच्छेद गरेको बताएका छन् । उनीहरूले २०२० ...
प्रधानमन्त्री ओलीको राजनीतिक प्रमुख सल्लाहकारमा रिमाल र आर्थिकमा डा. खतिवडा नियुक्त
काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय ...
प्रधानमन्त्री केपी ओलीलाई यसरी जुट्दैछ दुई तिहाइ समर्थन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा दुई तिहाइ समर्थन जुटाउन साना दलहरुसँग पनि छलफल थालेका छन् । पुष्पकमल ...
एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल र पूर्वमन्त्री अरगरिया कतारमा
दोहा, कतार । प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेपालबाट कतार आइपुगेका ...
बालेनको कविता – “सत्यको कुनै एउटा पहिचान हुदैन”
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन् । सामाजिक सञ्जालमा बालेनले कविता लेख्दै पछिल्लो ...