2025-01-15

Close

अमेरिकी राजदुत रैण्डि लाई जनकपुरका मेयर साहले गरे भेटबार्ता
जनकपुरधाम,२७ कार्तिक । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साह र अमेरिकी राजदूत रैण्डि वेरी विच मंगलवार भेटवार्ता भएको छ । स्थानीय तह ...

रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार एक भारतिय नागरिक पक्राउ एक फरार
जनकपुरधाम,२६ कार्तिक । रौतहटमा प्रहरी जवानलाई लक्षित गरी बम प्रहार गर्ने भारतीय नागरिक पक्राउ परेका छन्। इशनाथ नगरपालिका–४ स्थित प्रहरी चौकी मठीया ...

जनकनन्दिनी गाउँपालिकामा नि:शुल्क सिलाइ कटाई तालीम उद्घाटन
विपिन कुमार यादव ,जनकपुरधाम,२५ कार्तिक ।धनुषाको जनकनन्दिनी गाउपालिका वडा नं. ४ खजुरी चन्हामा राजपा नेपालका धनुषा जिल्ला सचिव एव असहाय संरक्षण मन्च ...

सीमा सील गर्न शासक वर्गको चलखेल: राजपा केन्द्रिय सदस्य चौधरी
जनकपुरधाम, २५ गते कार्तिक- भारतले जम्मु कस्मिरलाई धारा ३७० लगाएर दिएको विशेषाधिकार हटाई अन्य राज्य जस्तै बनाएपछि जारी गरेको नयाँ नक्सामा नेपालको ...

युवा अभियान्ताद्वारा सीडीओलाई ज्ञापनपत्र
कार्तिक २५, जनकपुरधाम। जनकपुरमा भ्रष्टाचार विरुद्धको अभियानमा लागेका युवा अभियान्ताहरूद्वारा रामजानकी फुलवारी अतिक्रमण विषयलाई लिएर धनुषाका प्रमुख जिल्ला अधिकारीलाई आज (सोमवार) ज्ञापन ...

मुख्यमन्त्री राउतलाई बल्ल रातो राहदानी
जनकपुरधाम – प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले कुटनीतिक राहदानी (रातो पासपोर्ट) प्राप्त गरेका छन् ।परराष्ट्र मन्त्रालयबाट सहमति पाएपछि मुख्यमन्त्री राउतले कात्तिक १९ ...

शहिद सुर्यनाथ रान स्मृति अस्पताल डुमरिया ५० शैय्याको बनाउने प्रक्रिया अगाडी : प्रमुख सचेतक अरगरिया
विपिन कुमार यादव , जनकपुरधाम, २३ कार्तिक ।धनुषाको शहिदनगर नगरपालिका ८ स्थित डुमरियामा भवन निर्माण भएर पनि संचालनमा नआएको सहिद सुर्यनाथ रान ...

मुस्लिम समुदायको पर्व तिहारमा विदा दिनु मधेस आन्दोलनको उपलब्धी : प्रमुख सचेतक अरगरिया
जनकपुरधाम, २४ कार्तिक । धनुषाको औरही गाउँपालिका ३ र ४ मा मुस्लिम समुदायका अगुवाहरुले मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा शुभकामना आदान ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर