2025-01-16

Close

सिरहाको नवराजपुरमा माछा उत्पादन गर्न किसानलाई तालिम
सिरहा, लहान । मत्स्य विकास केन्द्र लहानले किसानहरुलाई व्यवसायिक माछा उत्पादन सम्बन्धि तालिम दिएको छ । सिरहाको नवराजपुर गाउँपालिका १ तामासुईया आडिएस ...

धनौजीमा स्कुल बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु, स्थानीयले जलाए बस
जनकपुरधाम । धनुषाको धनौजीमा विद्यालय जाँदै गरेकी एक बालिकाको स्कुल बसले किच्दा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ ...

हनुमाननगरमा रहेको कालो हनुमान मन्दिर : सिद्धी र संकट निवारणको पवित्र स्थल
सप्तरी । सप्तरी जिल्लाको हनुमाननगर नगरपालिकामा रहेको ऐतिहासिक कालो हनुमानको प्रतिमा समेटिएको मन्दिरलाई धार्मिक तथा पर्यटनको महत्वपूर्ण स्थलको रूपमा मानिन्छ। मिथिलाको प्राचीन ...

तेतरियामा हिन्दु सम्राट सेनाले लगाएको ‘हिन्दु गाउँ’ बोर्डलाई धनुषा प्रशासनले पोते
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ पर्ने तेतरिया गाउँमा हिन्दु सम्राट सेनाले लगाएको ‘हिन्दु गाउँ’ को बोर्डलाई प्रहरीले पोतेको छ । ...

सशस्त्र प्रहरी कृष्णनगरद्वारा तीन हजार अबैध चल्ला नष्ट
कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.१२ ठकुरापुर बाट अबैध रूपमा भित्रिदै गरेको करिब तीन हजार चल्ला सशस्त्र प्रहरी बल प्रस्तावित ...

गोठकोयलपुर श्री कमेश्वरनाथ महादेव मन्दिरमा बोलबम मेला सुरु
विपिन यादव जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका-९ गोठकोयलपुरस्थित श्री कमेश्वरनाथ महादेव मन्दिरमा आज सोमबारदेखि बोलबम मेला सुरु भएको छ । तीन दिन ...

केटी साथी भेट्न नदिएको निहुँमा सिरहामा आफ्नै साथी कृष्णको हत्या, हत्या आरोपमा ५ जना पक्राउ
जनकपुरधाम । सिरहामा ५ जना लागुऔषध सेवनकर्ताले आफ्नै साथीको हत्या गरेको खुलेको छ । गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्ण कुमार महराको ...

जनकपुरधाममा युवायुवतिहरुको मधेशको पहिरन धोती, कुर्ता र साडी अभियान सँचालन
जनकपुरधाम । मधेशको पहिरन धोती, कुर्ता र महिलाहरुको पहिरन साडी लगाएर युवायुवतिहरुले शनिबार अभियान सँचालन गरी प्रदर्शन गरे । मधेशको पहिरनलाई जगेर्ना ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर