2025-01-30

Close

जनकपुरबाट अपहरणमा परेका एक बर्षीय बालकको उद्धार, एक जना पक्राउ!!
जनकपुरधाम – जनकपुरबाट अपहरणमा परेका एक बर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । बालकको अपहरण गरी भारततर्फ गइरहेको अवस्थामा अपहरणकारीलाई नियन्त्रणमा ...

सिरहा : किसानलाई पक्राउ गरेको विरोधमा पालिका कार्यालयमा तालाबन्दी
सिरहा । किसानलाई पक्राउ गरेको विरोधमा सिरहाको औरही गाँउपालिकाका किसानहरुले पालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गहुँ बीउ लुटेको आरोपमा स्थानीय मिथिलेश ...

वीरगञ्ज : हिन्दू परिषद् नेपालको राष्ट्रिय सम्मेलन आजबाट सरु
वीरगञ्ज – आजबाट वीरगञ्जमा हुने हिन्दू परिषद् नेपालको राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको सबै तयारी पूरा भएको छ । देशका ७२ जिल्लाका ...

नेपाल प्रहरीका ३६७ असई सईमा बढुवा, को-को छन् बढुवामा हेर्नुस् [सूचीसहित]
काठमाडौं । नेपाल प्रहरीका ३६७ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् । बुधबार राति ...

जनकपुर : सिद्धार्थ शिशु सदन ४१ औं बर्षमा प्रवेश
जनकपुरधाम : जनकपुरधाम स्थित सिद्धार्थ शिशु सदन ४१ औं बर्षमा प्रवेश गरेको छ । बुधवार विद्यालयमा आयोजित समान्य कार्यक्रम बीच वार्षिकोत्सव मनाइएको ...

नेपाल प्रहरीमा प्राविधिक तर्फको DSP र INSPECTOR को स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन
काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फको प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) को प्रारम्भिक ...

रौतहट : थुपारी राखेको धानमा आगलगी ३ वर्षिय बालिकाको मृत्यु र एक बालक घाइते
दिपेश कु. साह/रौतहट : फतुवा विजयपुर नगरपालिका वडा नं.१ वरगिनिया बस्ने मदन यादवको घर नजिकै सोही ठाउँ निवासी रामविश्वास राय यादवले आफ्नै ...

प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाम राख्न लोसपाको प्रस्ताव, बार्ता टोली गठन
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलले प्रदेशको नामाकरण र राजधानीमा लागि सहमति जुटाउन अन्य राजनीतिक दलहरूसँग वार्ता गर्ने ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर