2024-11-05

Close

इन्धनको मूल्य वृद्धि फिर्ता नभए कडा संघर्ष गर्ने अनेरास्ववियु अध्यक्ष बरालको चेतावनी
काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्धनको मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ । शनिबार विज्ञप्ति सार्वजनिक गर्दै ...

नेपाल प्रहरी :- प्राविधिक तर्फको डीएसपी र इन्स्पेक्टरको स्वास्थ्य परीक्षणको मिति तोकियो!
काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फको प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) को प्रारम्भिक ...

धनुषामा सिके राउतका कार्यकर्ताले एक प्रधानाध्यापकलाई चपलैचपलले पिटे!!
जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले एक प्रधानाध्यापकलाई चपलैचपलले पिटेर र्दुव्यवहार गरेको छ । धनुषाको सवैला नगरपालिका स्थित फकिर चन्द ...

कुस्तीमा पूर्वमन्त्री अरगरिया र मेयर बरबरिया!!
जनकपुरधाम । प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरियाले धनुषाको शहिदनगर नगरपालिका ९ गोठकोयलपुरमा बुधबारबाट सुरु भएको कुस्ती प्रतियोगिता उद्घाटन गरेका छन् । ...

मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली निःशुल्क!
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी छन् । उनले मंसिर १ गतेदेखि २० युनिटसम्मको ...

हङकङमा बसेर पत्रकारिता गर्दै आएका किसन राईको भोजपुर जाने क्रममा भीरबाट लडेर मृत्यु!!
खोटाङ । हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भीरबाट लडेर मृत्यु भएको छ । काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर ...

संगठन मजबुत बनाउन सकृय पूर्व मन्त्री अरगरिया 
जनकपुरधाम । धनुषामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिको आकर्षण बढ्दै गएको छ । पछिल्लो पटक यो पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढ्न थालेको ...

महोत्तरीको एक स्थानीय तहको वडामा पराजित भएका जनप्रतिनिधि पुनः मतगणना गर्दा विजयी
महोत्तरीको एक स्थानीय तहको वडामा पराजित भएका जनप्रतिनिधि पुनः मतगणना गर्दा विजयी भएका छन् । उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेपछि आज ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर