कोठामा झुण्डिएको अवस्थामा फेला परेका एसएसपी यादवकी श्रीमती रुपमले लेखेकी थिइन् यस्तो स्टाटस!!
काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव मृत अवस्थामा फेला परेका छन्। बिहीबार बिहान उनी सुत्ने कोठामा झुन्डिएको अवस्थामा ...
राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज वार्ड नं १७ अलौं को वडा इकाई कमिटीको बैठक सम्पन्न।
पवन प्रसाद साह, वीरगंज – राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं १७ अलौं को वडा इकाई कमिटी को बैठक सम्पन्न भएको ...
आज ‘क्रिसमस डे’ मनाइँदै, प्रदेश २ सहित देशभर सार्वजनिक विदा
जनकपुरधाम – इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर ...
विजयी घोषणा गरेअनुसार यादवले मागे महामन्त्रीको प्रमाणपत्र
जनकपुरधाम । कांग्रेस प्रदेश २ महामन्त्रीमा उमेदवारी दिएका नरेश यादवले आफूलाई विजयी घोषणा गरिसकेकाले प्रमाणपत्र दिनुपर्ने माग राखेर निर्वाचन समितिमा निवेदन दिएका ...
जनकपुरबाट अपहरणमा परेका एक बर्षीय बालकको उद्धार, एक जना पक्राउ!!
जनकपुरधाम – जनकपुरबाट अपहरणमा परेका एक बर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । बालकको अपहरण गरी भारततर्फ गइरहेको अवस्थामा अपहरणकारीलाई नियन्त्रणमा ...
सिरहा : किसानलाई पक्राउ गरेको विरोधमा पालिका कार्यालयमा तालाबन्दी
सिरहा । किसानलाई पक्राउ गरेको विरोधमा सिरहाको औरही गाँउपालिकाका किसानहरुले पालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गहुँ बीउ लुटेको आरोपमा स्थानीय मिथिलेश ...
वीरगञ्ज : हिन्दू परिषद् नेपालको राष्ट्रिय सम्मेलन आजबाट सरु
वीरगञ्ज – आजबाट वीरगञ्जमा हुने हिन्दू परिषद् नेपालको राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको सबै तयारी पूरा भएको छ । देशका ७२ जिल्लाका ...
काँग्रेस प्रदेश २ अधिवेशन : रामसरोजलाई पराजित गर्दै कृष्ण यादव सभापतिमा विजयी
जनकपुरधाम – नेपाली कांग्रेसको प्रदेश २ नेतृत्व चयनका लागि भएको चुनावमा सभापतिमा शेरबहादुर देउवा पक्षका कृष्ण यादव विजयी भएका छन् । उनी ...