2024-11-25

Close

जसपालाई दल दर्ताको निर्वाचन आयोगले दियो प्रमाणपत्र
अप्पन समाचार डेस्क ,२८ असार, काठमाडौं । निर्वाचन आयोगले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी ...

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णयको विरुद्धमा जनकपुरमा प्रदर्शन
विपिन कुमार यादव ,जनकपुरधाम, असार २५ : नेपाल सरकारको निर्देशन बमोजिम डिसहोम नेपालले भारतको न्युज च्यानलहरु बन्द गरेपछि असन्तुष्टि बढ्न थालेको छ ...

जनकपुरमा नागरिकता विधेयक विरुद्ध जसपाले गरे शक्ति प्रदर्सन, चर्को नाराबाजी !
विपिन कुमार यादव,जनकपुरधाम, असार १६ : पार्टी एकता पछि जसपाले मधेशमा शक्ति प्रदर्शन गरेको छ । नेकपाको बहुमतको आधारमा ल्याइएको नागरिकता विद्येयकको ...

नागरिकता विधेयकको प्रावधानविरुद्ध जनकपुरमा प्रधानमन्त्रीको पुत्ला दहन
विपिन कुमार यादव,१६ असार ।नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषय राखेको विरोधमा बुधबार साँझ ...

नागरिकता विधेयक फिर्ता लिन माग गर्दै विराटनगरमा चर्को विरोद्य प्रर्दशन !
विपिन कुमार यादव , ९ असार । जनता समाजवादी पार्टी नेपालले सो विधेयक फिर्ता लिन माग गर्दै मङ्गलबार विराटनगरमा प्रदर्शन गरेको हो। ...

जनकपुरमा नागरिकता विधेयकविरुद्ध प्रदर्शन मधेशी प्रति लक्षित गरेर ल्याएको विभेदकारी विधेयक अविलम्ब फिर्ता लिनुपर्ने
अप्पन जनकपुर डेस्क , जनकपुरधाम ७ जेष्ठ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले विदेशी महिलालाई नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि ...

नागरिकता विधेयक सम्बन्धि सत्तारूढ नेकपाको निर्णय मधेसी समुदायप्रति असमानता र विभेदलाई निरंतरता दिने कार्य : प्रमुख सचेतक अरगरिया
विपिन कुमार यादव,७ असार,जनकपुरधाम। नागरिकता विधेयकको विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयप्रति जनता समाजवादी पार्टी नेपालको केन्द्रिय ...

सरकारलाई चेतावनी नक्सामा मात्रै होइन जमिन नै फिर्ता हुनु पर्‍यो : राजेन्द्र महतो
‘राष्ट्रियता कसैको एकलौटी होइन’ काठमाडौँ — जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधन देशको अखण्डता, राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएको बताए । ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर