2024-11-24

Close

राजपा पक्षद्वारा संसद बैठक बहिष्कार,उपेन्द्र पक्षले एकलौटी गरेको आरोप
जनकपुरधाम, २४ जेष्ठ : प्रदेश–२ को सोमबार सुरू भएको प्रदेशसभा बैठकमा पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद अनुपस्थित भएका छन् । ...

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नेबारे अध्ययन गर्न समिति गठन
अप्पन डेस्क,२२ जेठ, जनकपुरधाम । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश ...

साधारण सदस्य नरहने गरि उपेन्द्र लाई जसपा बाट आउट
काठमाडौँ। उपेन्द्र यादवले पार्टीबाट निकालेको लगत्तै महन्थ ठाकुर पक्षले पनि उपेन्द्रलाई यादवलाई निकालेको छ। ठाकुरले उपेन्द्रलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ...

जनकपुरमा जसपाबाट निर्वाचित वडाध्यक्षको अगुवाइमा बाबुराम भट्टराईको पुत्लादहन
जनकपुर । जसपाका वरिष्ठ नेतासमेत रहेका भट्टराईको पुत्ला उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकी राम साहको अगुवाइमा जसपाकै नेता कार्यकर्ताले जलाएका ...

नागरिकता अध्यादेश जारी भएकोमा मधेसमा दिपावली मनाइयो
जनकपुरधाम : जनसिद्ध नागरिकका सन्तानले पनि बंशज नागरिकता पाउनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश ल्याएपछि अहिले मधेसमा जताततै उनको प्रशंसा सुरु भएको छ ...

नागरिकता समस्या सम्बोधन : मधेसमा दिपावली,युवा संघ केन्द्रीय उपाध्यक्ष झाले गरेको आह्वान
जनकपुरधाम : नागरिकता समस्या सम्बोधन भएको भन्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजिव कुमार झाले दिप प्रज्वलन गर्न तराई/मधेसका युवाहरुसँग अपिल ...

महन्थ ठाकुर पक्षको आग्रहमा जन्मसिद्ध नागरिकता दिने सरकारको निर्णय
जनकपुरधाम । सरकारले आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ । बिहीवारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय ...

पदमुक्त गराएका जसपाका चार सांसद पुनर्वहाली गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चारजना मन्त्रीलाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर