2025-05-04

Close

डीएसपी ठगबहादुर भ्रष्टाचार मुद्दामा दोषी ठहर, २ वर्ष कैद सजाय
काठमाडौं । घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा लागेका नेपाल प्रहरीका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी दोषी ठहर भएका छन् । ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा इन्जिनियर आचार्यको मनोमानी, करोडौं घाटा खाएर सेटिङमा ठेक्का
काठमाडौं । २०७८ साउन २३ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण काम हुन नसकेपछि २५ पुसमा नेपाल सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा ...

सादा पोशाकका प्रहरीलाई तत्काल युनिफर्मको ड्यूटी दिन गृहमन्त्रीको निर्देशन, हेडक्वाटरले गर्‍यो परिपत्र
काठमाडौं । नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन गरेको छ । सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यवसायिक ...

आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स विजयी
काठमाडौं । सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, ...

६ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र महाधिवेशन गर्ने लोसपाको निर्णय
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अगामी ६ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ । ...

जनकपुरधाम-अयोध्यासम्म रेल सञ्चालनको तयारी
जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको आस्था भारतको अयोध्यास्थित राम मन्दिरसंग जोडनको लागि जनकपुरधामबाट सीधा अयोध्यासम्म रेल संचालनको तयारी गरिएको छ । भारतको उत्तर ...

हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बुधबार पदभार ग्रहणपछि मन्त्रालय मातहत निकायका कर्मचारीहरुलाई निर्देशन दिँदै। तस्बिर : रासस काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री ...

खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको पहिलो निर्णय- प्रतियोगिताकाे क्यालेन्डर बनाई कार्यान्वयन गर्न राखेपलाई निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- apanjanakpurnews@gmail.com,
yadavbipin356@gmail.com
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर