निर्वाचन खर्च विवरण मंसिरमै आयोगमा बुझाएको पूर्वमन्त्री अरगरियाको दावी
जनकपुरधाम । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले निर्वाचन आयोगलाई निर्वाचन खर्चको विवरण बुझाइसकेको दावी गरेका छन् । निर्वाचन आयोगले ...
प्रधानमन्त्री प्रचण्डको सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाख रुपैयाँ ठगी गर्ने दुई जना कोटेश्वरबाट पक्राउ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको छ । काठमाडौं ...
आन्दोलन चर्किने भएपछि हच्किए गृहमन्त्री श्रेष्ठ, प्रेस चौतारीका अध्यक्ष बस्नेत विरुद्ध उजुरी फिर्ता
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत विरुद्ध साइबर ब्यूरोमा दिएको उजुरी फिर्ता दिएका छन् । ...
जनमत पार्टीको प्रवक्तामा डा. शरदसिंह यादव
जनकपुरधाम । जनमतले लोसपाबाट प्रवेश गरेका डा. शरदसिंह यादवलाई पार्टी प्रवक्ता तोकेको छ । बिहीबार साँझ बसेको पार्टीको सचिवालय बैठकले डा. यादव ...
“निलो वर्दीमा राष्ट्रसेवक”
एउटा राष्ट्रसेवक निलो वर्दीमा घाम, पानी, भोक, प्यास नभनी उभिन्छ ।। जनताकाे सेवा गर्ने कसम खाएकाे उसले मान्छेकाे भिंड नभनी उत्रिन्छ प्रहरी ...
भारी मतान्तरसहित चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि निर्वाचित
चितवन । आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। अन्तिम ...
शिवराजसँग सम्बन्ध बिग्रन थालेपछि कुमारी आमा निहारिकाले गरिन जहर (विष) खाएको नाटक
जनकपुरधाम । कुमारी आमा भनेर चिनिने महोत्तरीकी निहारिका सिँह राजपुतले जहर (विष) सेवनको नाटक गरेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ ...
कुकुरलाई घरबाहिर घुमाउन लैजाँदा ख्याल राख्नुपर्ने ४ कुरा
डा. शरदसिंह यादव, पशु चिकित्सक जनकपुरधाम । सबैले देखासिकी वा लहडमा मात्र घरमा कुकुर राखेका हुँदैनन् । कतिले यसलाई घरको सुरक्षाका लागि ...