2025-04-19

Close

नेपालमा कोरोना संक्रमित जम्मा ४ सय २७ पुगे , थप ८ जना उपचार पछि घर फर्किए !
काठमाण्डौं, जेठ ७ : पछिल्लो २४ घण्टामा नेपालमा २५ जना कोरोना भाइरस (कोभिड(१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ...

सिंहदरबार अगाडि धर्ना दिएका चिनियाँ नागरिक पक्राउ
काठमाडौ २६ वैशाख । स्वदेश फर्कन पाउनुपर्ने माग राखेर सिंहदरबार अगाडि धर्ना दिएका चिनियाँ नागरिक पक्राउ परे । लकडाउन उल्लंघन गरेर निषेधित क्षेत्रमा प्रदर्शन ...

मधेश ईन्जिनियर्स एसोसिएसनको बाग्मती प्रदेश कार्यसमितिको इन्चार्जमा ई.सितेश कुमार यादव सर्वसम्मत बाट चयन !
विपिन कुमार यादव, २६ बैशाख । बाग्मती प्रदेशको ईन्चार्जमा धनुषा जिल्ला निवासी हाल काठमाडौंमा कार्यरत ई.सितेश कुमार यादव र अध्यक्षमा धनुषा जिल्ला ...

सरकारी वकिलले पनि दर्ता गर्न मानेन सांसद् अपहरणको उजुरी
काठमाडौ ।जनता समाजवादी पार्टीका सांसद् अपहरणको उजुरी जिल्ला सरकारी वकिलले पनि दर्ता गर्न अस्वीकार गरेको छ। समाजवादीका नेता तथा अधिवक्ता कृष्ण शर्माले ...

काठमाडौ आएकी एक महिलामा भेटियो कोरोना
काठमाडौ,१० चैत । फ्रान्सबाट चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । फ्रान्सबाट दोहा, कतार ...

नेकपामा बिबाद : रघुवीरको बरियातामा रामचन्द्रले प्रश्न उठाएपछि चर्काचर्की
अप्पन समाचार,१८ माघ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीकाे जारी केन्द्रीय समिति बैठकमा पार्टीले विधान मिचेर स्थायी समिती बनाएको विषयलाई समुहको सुझावमा समेट्न ...

सापकोटा सभामुखमा निर्विरोध निर्वाचित
अप्पन समाचार,१२ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ...

जानकी रेल ३० जनवरीको जनकपुरमा पुग्ने !
अप्पन समाचार माघ ४ जनकपुरधाम ।  जनकपुर-जयनगर रूटका लागि भारतमा बनेको रेल सेट चेन्नइबाट नेपालका लागि हिँडेको छ। भारतीय कम्पनी कोंकर्ण रेलवे ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर