2024-11-27

Close

धनुषा प्रहरीको भेन्टिलेशन फोडेर ९ फरार थुनुवामध्ये ७ जना पक्राउ, २ अझै फरार
जनकपुरधाम । धनुषा प्रहरी हिरासतको भेन्टिलेशन फोडेर भागेका सात जना थुनुवा पक्राउ परेका छन् । लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमित ...

धनुषा प्रहरीको भेन्टिलेशन फोडेर ९ फरार थुनुवामध्ये ४ जना पक्राउ, ५ अझै फरार
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाबाट बिहानै ९ जना थुनुवा फरार रहेकोमा ४ जनालाई पक्राउ गरिएको छ । भेन्टिलेशन फोडेर फरार भएका ...

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु
रासस जनकपुरधाम । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा ...

जिल्ला प्रहरी धनुषा हिरासत कक्षको भेन्टिलेशन फोडेर ८ जना थुनुवा फरार, एक पक्राउ
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवामा विभिन्न मुद्दामा पक्राउ ...

धनुषामा गत आवमा सवारी दुर्घटनामा परी ७४ जनाको मृत्यु, चालु आवमा ५ जनाको मृत्यु : धनुषा ट्राफिक प्रहरी
जनकपुरधाम । धनुषा जिल्लामा चालु आर्थिक वर्षको २ महिनामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउन ...

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ निर्देशकमा डा. जामुन सिँह चयन
जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ निर्देशकमा डा. जामुन सिँहलाई चयन गरिएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालमा कार्यरत रहेका बालरोग विशेषज्ञ ...

जनमतका विदेह नगर पूर्वअध्यक्ष सुरेश मण्डल एमालेमा प्रवेश
जनकपुरधाम । जनमत पार्टीका विदेह नगरपालिका पूर्वअध्यक्ष सुरेश मण्डल एमालेमा प्रवेश गरेका छन् । सहिद रामनारायण मण्डल मुरबलको स्मति सभा कार्यक्रममा उनी ...

शहीद रामनारायण मण्डल (मुरबल) को २८ औं स्मृति दिवस मनाइयो
विपिन यादव जनकपुरधाम । शहीद रामनारायण मण्डल (मुरबल) को २८ औं स्मृति दिवस मनाइएको छ । धनुषाको शहीदनगर नगरपालिका ६ हरबारामा नेकपा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर