2025-01-31

Close

मधेशमा भवन बनेको ३ वर्षमा पनि ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएनन्
रौतहट । रौतहटमा भवन बनेको तीन वर्ष भई सक्दासमेत प्रसूति गृह सञ्चालनमा आउन सकेको छैन । जिल्लाको गुजरा नगरपालिका २ को कटानी ...

महानिरीक्षक सचिवालय भवन नबनाएर जवानका लागि ब्यारेक बनाउँदै :- आईजीपी धिरजप्रताप सिंह
काठमाडौं । प्रहरी महानिरीक्षकको सचिवालयका लागि छुट्याइएको बजेटबाट प्रहरी प्रधान कार्यालयले तल्लो तहका प्रहरीका लागि ब्यारेक बनाउने तयारी गरेको छ । प्रहरी ...

पूर्व वडाध्यक्ष गोहितमानसहित माओवादीका सयौं कार्यकर्ता एमालेमा प्रवेश
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा नेकपा माओवादी केन्द्रका पूर्व वडाध्यक्षसहित सयौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार विदेह नगरपालिका ४ ...

कुनै पार्टीसँग गठबन्धन हुँदैन : डा.सीके राउत
जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका छन्। मंगलबार जनकपुरधाममा ...

मधेश प्रदेश : मुख्यमन्त्री र मन्त्रीहरुको आन्दोलन स्थगित
जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशलाई प्रहरी हस्तान्तरण गर्ने आश्वासन दिएपछि मधेश सरकारको आन्दोलन स्थगित भएको छ । प्रहरी समायोजनको माग राखेर ...

सिरहा : एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद, चालक पक्राउ
जनकपुरधाम । सिरहा प्रहरीले एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद गरेको छ । गाँजा बरामद भएपछि एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...

ट्राफिक नियम उल्लघंन गर्ने ११८ जना विद्यार्थी ट्राफिक प्रहरीको कारवाहीमा
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई लक्षित गरेर विभिन्न अभियान संचालन गर्दै आई रहेको छ । जसमध्ये आज बिहान ...

रवी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले गठन गर्यो सातै प्रदेशमा समिति
काठमाडौं । राजनीतिमा सक्षम युवा पुस्ताको नेतृत्वको अपरिहार्यता दर्शाउँदै संचारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी जन्माएका सभापति रवी लामिछानेले करिब महिनादिनमै सातै प्रदेशमा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर