2024-11-23

Close

मन्त्री महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा
मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा ११ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको ...

गाउँपालिका प्रमुख ब्रम्हदेवको ब्रम्हलुट  विकासको नाममा लाखौँ कुम्ल्याउँदै
गाउँपालिका प्रमुख ब्रम्हदेवको ब्रम्हलुट बिकासको नाममा लाखौँ कुम्ल्याउँदै जनकपुरधाम भदौ ११ : धनुषाको औरही गाउँपालिका प्रमुख ब्रम्हदेव यादवले विकास निर्माणको नाममा अनियमितता ...

नागरिकता विधेक रोकेर मधेशलाई अशान्त बनाउन खोजेको हो :- प्रमुख सचेतक “अरगरिया ´´( भिडियो सहित )
नागरिकता विधेक रोकेर मधेशलाई अशान्त बनाउन खोजेको हो :- प्रमुख सचेतक “अरगरिया ´´( भिडियो सहित ) जनकपुरधाम भदौ १० । प्रतिनिधि सभा ...

जनकपुर -जयनगर रेल सञ्चालन गर्ने तयारी, रेलवे कम्पनीलाई ब्युँताउने प्रयास
  भदौ ७, काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ । कम्पनीमा दक्ष ...

प्रदेश २ मा भ्रष्टाचार बढेको अभिव्यक्ति प्रचण्डले सच्याए
जनकपुरधाम, ३ भदौं । सोमबार धनुषाको बरमझियामा शहीद रामवृक्ष यादव स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रदेश २ मा भ्रष्टाचार बढेको र जनता ...

उपभोक्ता बाट गुणस्तरहिन कामको बारेमा आवाज उठाउने माथि निर्घात कुटपिट
जनकपुरधाम । गुणस्तरहिन काम गरेको भन्दै समाजिक संजालमा स्टेटश लेखेपछि एक युवकमाथि मरनासन्न गरि कुटपिट गरिएको छ ।   धनुषाको जनकनन्दनी गाउपालिका ...

घट्दैछ जुट खेती, निरन्तर घाटाले कृषक पलायन
  विराटनगर – तराईका जिल्लाहरुमा वर्षेनी जुटखेती घट्दै गएको छ। जुट उत्पादन गर्दा लागेको लागतमा पनि वर्षेनी घाटा व्यहोर्नु परेपछि कृषकहरु पयालन ...

प्रदेश २ का ४२ हजार युवालाई रोजगारीको सुनिश्चितता
जनकपुरधाम, साउन ३१ । प्रदेश सरकारको समन्वयमा अगामी तीन वर्ष भित्र प्रदेश नं. २ का ४२ हजार युवाले रोजगारी पाउने सुनिश्चित भएको ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर