2024-11-22

Close

जनमतका नेता श्रीचन यादवले गरे झण्डा मेलाको उद्घाटन
सर्लाही । सर्लाहीको बलरा नगरपालिका १० सुदामामा दुई दिने महाविरी झण्डा मेला सुरु भएको छ । महाविरी झण्डा मेला समिति सुदामा ब्यारेजले ...

चोरी भएको मोटरसाइकल खोजेर वडा प्रहरी रेल्वेले धनीलाई बुझायो
जनकपुरधाम । चोरी भएको एक मोटरसाइकल खोजेर प्रहरीले सवारी धनीलाई जिम्मा लगाएको छ । विहिबार विहान जनकपुरधाम उपमहानगरपालिका–७ का भागिरत साहको मोटरसाइकल ...

नेपाल–भारत सीमावर्ती क्षेत्रबाट निर्वाध रुपमा प्याज तस्करी
नेपाल–भारत सीमावर्ती क्षेत्रबाट प्याज तस्करीमा वृद्धि भएको छ । केही दिनदेखि सिरहास्थित सीमावर्ती क्षेत्रबाट प्याजको तस्करी बढ्न थालेको छ । केही दिन ...

महोत्तरीको एक परिवारले जानकी मन्दिरमा ५१ कोसेली (भार) पठाइयो
जनकपुरधाम । कोजाग्रत पूर्णिमाको अवसरमा महोत्तरीको एक परिवारले जानकी मन्दिरमा ५१ भार (कोसेली) पठाएको छ। महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली निवासी बरुण कुमार ...

जनकनन्दिनी फाउण्डेशनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
जनकपुरधाम । साझा चाडपर्वहरु विजया दशमी, शुभ दीपावली, छठ पर्व २०८१ को अवसरमा धनुषाको जनकनन्दिनी गाउँपालिका ३ महुवास्थित जनकनन्दिनी फाउण्डेशनले शुभकामना आदानप्रदान ...

जनकनन्दिनी गाउँपालिकासँग प्रदेश र केन्द्रका साँसद मन्त्रीहरु विभेद गर्दै आएको छ : गाउँपालिका अध्यक्ष यादव
जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले प्रदेश र केन्द्रका मन्त्री, साँसदहरुले स्थानीय सरकारसँग विभेद गर्दै आएको बताएका छन् । ...

बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी??
रासस सर्लाही । शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ । पढाइमा ...

दशैं, तिहारलाई लक्षित गर्दै ट्राफिक प्रहरीद्वारा धनुषाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना
जनकपुरधाम । दशैं, तिहार र छठको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले यात्रु सहायता कक्षा (हेल्प डेस्क) ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर