2024-11-22

Close

प्रधानमन्त्री उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन प्रदेश सरकारलाई सत्ता गठबन्धनको आग्रह
जनकपुरधाम । मधेश प्रदेशको सत्ता गठबन्धनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन मधेश प्रदेश सरकारलाई आग्रह गरेको छ । ...

जनकपुरधामको शक्तिपीठमा पूजा आराधना गर्न भक्तजनको घुइँचो
जनकपुरधाम । वडा दसैँको पहिलो दिन जनकपुरधामको जानकी मन्दिर, राजदेवी मन्दिर, बौद्धीमाइ मन्दिर, अमरखाना माई मन्दिरसहितको शक्तिपीठमा हिन्दु परम्पराअनुसार घटस्थापनाका दिन देवी ...

धनुषाको मुडिवामा नवनिर्मित डिहबार बाबा मन्दिरको उद्घाटन
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको वडा नं. ५ मुडिवा गाउँमा रहेको डिहबार बाबा मन्दिर उद्घाटन गरिएको छ । विधवतरुपमा पुजापाठ गरि मुडिवा ...

सिरहा : मिटरब्याज पीडित समितिको नाममा गुण्डागर्दी, मिलापत्र गर्न आएका साहुलाई ऋणीले गरे कुटपिट
जनकपुरधाम । सिरहा जिल्ला अदालतबाट दोषी ठहर भईसकेका एक ऋणीले उल्टै साहुलाई बोलाएर कुटपिट गरेको छ । सोमबार सिरहा जिल्ला अगाडी परेको ...

तारा एयरले पहिलोपटक जनकपुरबाट लुक्ला सीधा उडान सुरु गर्‍यो
जनकपुरधाम । तारा एयरले पहिलोपटक जनकपुरबाट लुक्ला सीधा उडान सुरु गरेको छ । पहिलो दिनमै एयरले ७ वटा उडान सफलतापूर्वक सम्पन्न गरेको ...

आवधिक योजनाका आधारका बजेट निर्माण हुनुपर्छ : मुख्यमन्त्री सतिश सिँह
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले आवधिक योजनाका आधारमा बजेट निर्माण तथा कार्यान्वयन भए प्रदेश विकासका पक्षमा सकारात्मक एवम् सार्थक ...

जनकपुरधाम : चाउचाउको प्याकेटमा “हेक्सो ब्लेड” पुर्‍याइएदिए पछि फरार भएका थिए ९ थुनुवा
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट फरार भएका ९ जना थुनुवाले हेक्सो ब्लेडको प्रयोग गरेको खुलेको छ । थुनुवालाई खाजा ...

माँ काली साना किसान कृषि सहकारी संस्थाले मनाए पाचौं साधारण सभा
सिरहा । माँ काली साना किसान कृषि सहकारी संस्था माडरले पाँचौ साधारण सभा मनाएका छन। श्री माँ काली साना किसान कृषि सहकारी ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर