2024-11-27

Close

जसपा नेपालको महाधिवेशन जनकपुरधाममा सुरु, अध्यक्ष यादवले गरे उद्घाटन
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सुरु भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको उद्घाटन गरेका ...

कमला नदीमा प्रदेशस्तरीय संयुक्त विपत् अभ्यास
जनकपुरधाम । वर्षाका वेला ठूला नदीका तटीय क्षेत्रमा हुन सक्ने कटान, डुबान, बाढीमा फसेकाको उद्धार, प्राथमिक उपचार, थप उपचारका लागि अन्यत्र रेफरसम्बन्धी ...

जसपा नेपालको महाधिवेशनस्थल जनकपुरधाम पुगेका कार्यकर्ता गर्मीले असिनपसिन
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन जनकपुरधामको तिरहुतिया गाछीमा सुरु हुँदैछ । महाधिवेशन उद्घाटन गर्न बनाइएको विशाल पण्डाल नेता कार्यकर्ताले ...

बलात्कार आरोपी उपसचिव साहले गरे प्रहरीसमक्ष आत्मसमर्पण
जनकपुरधाम । जबर्जस्ती करणी अभियोगमा फरार भएका मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ...

कमलामा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा एमालेमा प्रवेश
जनकपुरधाम । धनुषाको कमला नगरपालिका ८ सोनापडामा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेताकार्यकर्ताहरु नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । शनिबार ...

बुबा लोसपाबाट राष्ट्रिय सभा सदस्य, छोरा जनमतबाट मुख्यमन्त्री
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश कुमार सिंह नियुक्त भए । जनमत पार्टीका सांसद सतिश कुमार सिंह नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत ...

मधेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहको प्राथमिकता- संघीयतामाथिको प्रहार रोक्ने, सुशासन कायम राख्ने
पत्रकारको दुर्घटना बिमा गराउने र खेलाडीलाई प्रोत्साहन भत्ता दिने पनि निर्णय जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले संघीयतामाथि हुने ...

मधेश प्रदेश : मुख्यमन्त्री सिंहको शपथग्रहण १२ बजे, सात मन्त्रीले पनि शपथ लिने
जनकपुरधाम । मधेश प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथग्रहण समारोह आजै मध्यान्ह १२ बजेका लागि तय गरेको छ । मधेश भवनस्थित कवर्ड हलमा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर