मधेशका मुख्यमन्त्री सिंहको प्रेस सल्लाहकारमा पत्रकार अनिल कर्ण नियुक्त
जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाली कांग्रेस समर्थित पत्रकार अनिल कर्णलाई प्रेस सल्लाहकार नियुक्त गरेका छन् । पृथक योग्यता, क्षमता ...
कृषि तथा वन विज्ञान विश्वविद्यालयले ५२ जना कर्मचारी माग्यो
काठमाडौं । चितवन, रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयले आन्तरिक बढुवा तथा खुला गरी ...
नयाँ कमला पुल निर्माण गरिने सहमतिपछि आमरण अनसन तोडियो, मुख्यमन्त्री सिंहले अनशनकारीहरूलाई खुवाए जुस
जनकपुरधाम । सिरहा–धनुषा जोड्ने नयाँ कमला पुल निर्माण गर्नमा मधेश सरकार सहमत भएपछि चार दिनदेखि आमरण अनशन बसेका अनसनकारीहरू आज अनसन तोडेका ...
धनुषामा आएर गृहमन्त्री रमेश लेखकले भने : प्रदेश प्रहरीसम्बन्धी कानुन निर्माण प्रक्रिया अघि बढिसक्यो
जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रदेश प्रहरीसम्बन्धी कानुन निर्माणको प्रक्रिया अघि बढिसकेको बताएका छन् । बिहीबार बिहान जनकपुरधाम विमानस्थलमा आइपुगेका मन्त्री लेखकले ...
१९ अर्बमा लाग्यो कमला–ढल्केबर–बागमती सडक निर्माणको ठेक्का
महेन्द्र राजमार्गलाई विभिन्न खण्डमा छुट्याएर चार लेनमा स्तरोन्नति गर्ने काम जारी छ । सोही क्रममा कमला–ढल्केबर–बागमती निर्माणको ठेक्का लागेको हो । ...
अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून
सर्लाही । सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दीसमेत अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतम आवश्यकताभन्दा पनि धेरै ...
मधेश सरकार जनकपुरधामको पर्यटकीय विकासमा
जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्वको तेलहा पोखरीमा फाउन्टेन्स (पानी फोहोरा) सँगै डिजिटल लाइटिङ्ग तथा पोखरी डिलमा व्यवस्थित विश्राम स्थल विकसित ...
मधेशका मुख्यमन्त्री सिँहले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौताका लागि करारपत्र आदानप्रदान
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेश मन्त्रिपरिषद सदस्यहरूसँग कार्यसम्पादन सम्झौताका लागि करार गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् शुक्रबार आयोजित ...