2024-11-25

Close

नेपाल पत्रकार महासंघ मधेशका आठै जिल्ला शाखाले दिए चुनाव नगराउने चेतावनी, यस्तो छ कारण
जनकपुरधाम । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका र मतदाता नामावलीमा मधेशका आठै जिल्ला शाखाले आपत्ति जनाएका छन् । ...

कार्यआदेश विना नै सडक निर्माण, भुक्तानी नभएपछि लक्ष्मीनियाँ गाउँपालिकामा शक्ति प्रदर्शन
जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका वडा नम्बर ६ मा रहेको १ किलोमिटर बन्दै गरेको बाटोको सम्झौता तथा कार्यदेश नै नलिई निर्माण गरेकाे ...

मधेश प्रदेश : ९८३ सीमा स्तम्भको मर्मत सम्भार र रङरोगन
जनकपुरधाम । भारतीय सिमानासँग जोडिएको मधेश प्रदेशका जिल्लामा सीमा स्तम्भहरुको मर्मत सम्भार र रङरोगन गरिएको छ । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले भारतसँग ...

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले ...

आजदेखि ‘औषधिजन्य जडीबुटी मेला’
काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडिवुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरिएको छ । ...

प्लेट रिपेयरपछि धनुषा र सिरहा जोड्ने झोलुँगे पुल पुनः संचालनमा
जनकपुरधाम । अधिक लोडका कारण केही बेर बन्द गरिएको धनुषा र सिरहा जोड्ने झोलुँगे पुल पुनः संचालनमा आएको छ । धनुषाको जनकनन्दिनी ...

रास्वपाबारे ओलीको टिप्पणी : दुई वर्षको समीक्षा राम्रै छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षको समीक्षा राम्रै रहेको टिप्पणी गरेका छन् । शुक्रबार रास्वपा ...

मधेस प्रदेशमा २०.२७ प्रतिशत गरिब
जनकपुरधाम । मधेस प्रदेशको आठ जिल्लामा गरिबीको दर राष्ट्रिय औसतको तुलनामा २०.२७ प्रतिशत रहेको छ। मधेस प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले सार्वजनिक गरेका ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर