2024-11-23

Close

पर्साको पकाहामैनपुर गाउँपालिकामा बलजप्ती जग्गा जोत्न खोज्दा दुइपक्षबीच झडप , १० जना घाईते
वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा दुइपक्षबीच झडप हुँदा १० जना घाईते भएका छन् । जग्गाको विषयमा धर्मजित मेहता ...

सिताराम शिवाकोटीद्वारा एक गरीब परिवारलाई खाद्यान्न सामग्री वितरण
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका २ दुहबीका अत्यन्तै दयनीय अबस्थामा रहनुभएको एक आमा-छोरा जसको न गाँस न त कपास सोही अवस्थाको नाजुक ...

विवादित सई तुरहाको लाईन मोहले बिलरामपुर, मुशहार्वा नाका गन्हायो ; माथिल्लो निकाय मौन 
बारा ।देशकै ठूलो आर्थिक नाका वीरगंज भन्सारमा सशस्त्र प्रहरीको कडाइपछि तस्करहरुले सीमावर्ती जिल्लाका ग्रामीण इलाकाहरुमा आँखा लगाएका छन्। वीरगंजमै बसिरहेका तस्करी कारोबारीहरु ...

धनुषाको सखुवा बजारबाट ९ लाख रूपैयाँसहित ३९ जना जुवाडे पक्राउ
जनकपुरधाम। धनुषाको महेन्द्रनगर सखुवा बजारस्थित जुवा तास खल्ने ३९ जना जुवाडेलाई पक्राउ परेका छन् । क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवा बजारस्थित रहेको बाख्रा ...

तस्करीको ट्रान्जिट बन्यो बाराको मटिआर्वा नाका;असुलीमा सई यादव र घुमुवा ब्यस्त
मटिआर्वा नाकाको गर्स्तीमा प्रहरीको गाडी निस्केको सूचना घुमुवाबाटै तस्करसम्म पुग्ने गरेकोले प्रहरी गस्तीमा निस्कँदा कारोबारी सुरक्षितसाँग लुकेर धमाधम तस्करी गरिरहेका छन् । ...

सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले गरे सरसफाइ
जनकपुरधाम । दशगजा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीहरुले संयुक्त रुपमा सरसफाइ गरेका छन् । शुभ दिवाली तथा छठ पर्वको उपलक्ष्यमा नेपाल र ...

बाराको बलिरामपुर, मटिआर्व गोलागंज र आमवा नाका तस्करीले गन्हायो; माथिल्लो निकाय मौन( भिडियो सहित)
बाराको बलिरामपुर, मटिआर्व गोलागंज र आमवा नाका तस्करीले गन्हायो; माथिल्लो निकाय मौन( भिडियो सहित) ; बाराका दुबै एसपी बेखबर वीरगन्ज १७ शनिबार ...

तिनकौरिया : ६ महिनाको कार्यकाल सम्पन्न गरी प्रहरी वरिष्ठ सई खतिवडाको विदाई
जनकपुरधाम । प्रहरी कार्यालय गिद्वा-बेलापट्टिमा ६ महिनाको कार्यकाल सम्पन्न गरी प्रहरी वरिष्ठ सई कुवेर खतिवडालाई विदाई गरिएको छ । करिब ६ महिना ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर